हिन्दु र राजावादीले गणतन्त्र र धर्म नरपेक्ष सिध्याउँदैःमोहनविक्रम सिंह
काठमाडौं ८ साउन ०७४/नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले भारतका कट्टर हिन्दूवादी शासक वर्ग र नेपालका कट्टर हिन्दूवादी तथा राजावादीको गठबन्धनमा गणतन्त्र र धर्म निरपेक्षता सिध्याउने खेल भइरहेको बताएका...