पहिरोले भोटेकोशीको पक्की पुल भाँचियो, तातोपानी नाका बन्द
चौतारा ९ साउन ०७४/ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर...

