राज्यको ढुकुटी तिम्रो पैतृक सम्पत्ति हाेर ?बासुदेब सेढाई
[caption id="attachment_15583" align="alignleft" width="248"] बासुदेब सेढाई[/caption] नागरिकको कर बाट संकलित राज्यकोषमा जम्मा भयकाे रकम देशकाे बिकास निर्माण र अामनागरिककाे सेवा सुभिदामा भन्दापनि सिमित ब्यक्तिहरुकाे सुभिदा र बिलासि जिबनकाे लागि खर्च...

