धरानमा याक्खा भाषा लेखन सुरु
रमिला बस्नेत ,सुनसरी,साउन १०/नेपालमा बोलिने भाषाहरु मध्ये पूर्वको संखुवासभा, धनकुटा जिल्लामा प्रचलनमा रहेको याक्खा भाषालाई लेख्य परम्परामा लैजाने अभियान धरानमा शुरु भएको छ । आदिबासी जनजातिका भाषाहरु इतिहासको अनुसन्धान र...

