बेल्टारका नव निर्वाचित जनप्रतिनिधिलाई सम्मानकाे ओइरो
रमिला बस्नेत ,उदयपुर ,साउन ११/चाैदण्डीगढी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार परिवारदू्रा सम्मान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नव निर्वाचित मेयर ,उपमेयर,र केन्द्र रहेको वडाका वडाध्यक्षहरुमा बधाई कार्यक्रम...