शिक्षण पेशा छाडेर लगाएको अकबरे खुर्सानीबाट तीन लाख आम्दानी
पाँचथर१२साउन०७४/ फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण पेशा गरे । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उनले कृषि पेशा नै अगाँले । परम्परागत कृषि पेशाबाट...