अर्काकी श्रीमतीसँग अनैतीककार्य गर्ने असईले तिरे ६ लाख रुपैयाँ जरिवाना
भोजपुर, ११ साउन०७४/ आफ्नै आँखाले आफ्नी श्रीमती परपुरुषसँग सँगै सुतिरहेको देख्दा कुन चाहिँ पुरुष चुपचाप सहेर बस्न सक्छ ? निश्चय नै कोही पनि सहेर बस्न सक्दैन । आवेगमा उसले जे...