डोल्पामा स्वास्थ्य चौकी तोडफोड, तीन घाइते
डोल्पा १२ साउन ०७४/डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किएकोे छ ।केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन् । यसभन्दा पहिले...