युवराज खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायतको राजदूत नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं १५, असोज ०७७ /आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको हो। प्रधानमन्त्रीले खतिवडालाई राष्ट्रियसभामा पुन: सांसद बनाउँदै अर्थमन्त्रीमा...