घातक बन्दै मौसमी एन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्यो
काठमाडौं १५ साउन०७४/ राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङजाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रुप लिएपछि उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी...