चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य

इलाम, १७ साउन०७४/जिल्लाको दक्षिणी चुलाचुली गाउँपालिकाका बासिन्दा वर्षाैंदेखि कष्टप्रद जीवन बिताउन बाध्य छन् ।  गाउँपालिकामा अहिलेसम्म पनि खानेपानी, विद्युत् सेवा, सिँचाइ, र यातायातको उचित व्यवस्थापन नहुँदा स्थानीय बासिन्दाको जीवन कष्टप्रद...

खेलाडीलाई प्रतिस्पर्धी बनाउन सरकार लागिपर्नेःखेलकुदमन्त्री राजेन्द्रकुमार केसी

काठमाडौँ, १७ साउन०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगतमा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताउनुभएको छ । उहाँले...

पाल्पाका किसानलार्इ बाँदरबाट मकै जोगाउनै धाैधाै

पाल्पा, १७ साउन०७४ / पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।  किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन्...

राजपालाई निर्वाचनमा सहभागी गराउनुपर्छः अध्यक्ष थापा

राजविराज, १६ साउन०७४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) लाई मुद्दाका नाममा अल्मलाएर राख्ने काम मात्र गरिरहेको आरोप लगाउनुभएको छ । आज राजविराजमा...

ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको ध्यान पुग्नु जरुरी

पोखरा, १६ साउन ०७४/ महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले ज्येष्ठ नागरिक र अपाङ्गको संरक्षणमा राज्यको विशेष ध्यान पुग्नु जरुरी रहेको बताउनुभएको छ ।  महिला तथा बालबालिका विभागको आयोजनामा...

सांसद विकास कोष वाट खरिद भएको एम्वुलेन्स अछाम आईपुग्यो

कल्पना बोहरा ,साउन १६, अछाम/अछामका साँसदले आफ्नो साँसद विकास कोषवाट जनताका लागि खरिद गरेको एम्वुलेन्स अछाम आईपुगेको छ । ब्यावस्थापिका संसदमा अछामवाट प्रतिनिधित्व गर्ने साँसद जानकी साउद रावलको साँसदविकास कोषवाट...

नेपालि कांग्रेस अछामका उपसभापतीद्धारा पदबाट राजिनामा

कल्पना बोहरा ,साउन १६, अछाम/नेपाली काग्रेस अछामका उपसभापती चन्द्र प्रसाद ढुगाँनाले पदबाट राजिनामा दिनुभएको छ । जिल्ला समन्वय समिती अछामको उम्मेद्धारि छनोटका लागि साउन १६ गते बसेको जिल्ला कार्य समितीको...

स्थापना भएनन् वडा कार्यालय,आन्तरिक व्यवस्थापनमा लागि परेकोः नगर प्रमुख भट्टको भनाइ

राम सिह धामी, दार्चुला साउन १६ /निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्दा समेत महाकाली नगरपालिकाले वडा कार्यालयहरुलाई स्थापना गर्न सकेको छैन । वडा कार्यालयहरु स्थापना हुन नसक्दा चार चार...

“नक्कलि राष्ट्रवादी र धार्मिक माफियालाई समाप्त गर्छाै” भन्दै एकीकृत राप्रपा (राष्ट्रबादी) प्रबेश

झापा१६साउन०७४ /एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टि (राष्ट्रबादी) ले झापाजिल्ला को विर्तामोडमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।उक्त प्रशिक्षण कार्यक्रमा पार्टीका केन्द्रीय अध्यक्ष डा.प्रकाश चन्द्रलोहनि, वरीष्ट नेता केशरबहादुर विष्ट, लगायत पार्टीका...

वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न प्रतिवद्ध भएर लागिपर्नेछुः वाणिज्यमन्त्री

इटहरी, १६ साउन०७४/ वाणिज्यमन्त्री मीनकुमार विश्वकर्माले मुलुकले वाणिज्य क्षेत्रमा बेहोर्दै आएको घाटा न्यून गर्न आफू प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका २० को तरहरामा नेपाली काँग्रेसले आयोजना...