वीरगञ्जको बाइपास सडकखण्ड अतिक्रमण तिनदीनमा खाली गराउन सूचना
वीरगञ्ज, १८ साउन०७४/ जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको बाइपास सडकखण्डमा जग्गा अतिक्रमण गरी घर टहरा, ट्र्याक्टर, बस, ट्रक, पसल राख्ने गरेकाले तीन दिनभित्र त्यो ठाउँ खाली गराउन सबैलाई सूचना जारी...

