यस्तो रहेछ राप्रपा फुट्नुको भित्री रहस्य
काठमाण्डाै २५साउन०७४/ बर्तमान सरकारमा उपप्रधानमन्त्रीको खोजेको दर्जासहित भाग नपाएका कारण पार्टी अध्यक्ष कमल थापा प्रतिपक्षी नेकपा एमालेतिर लहस्सिएपछि राप्रपा विभाजित हुनु पुगेको छ । यो विभाजनले कमल थापाको राजनीतिक भविष्यलाई...

