उदयपुरमा एमाले बाट नौ सदस्यीय जिल्ला समन्वय समितिकाे चयन
गाईघाट (उदयपुर), ३० साउन०७४/ उदयपुर जिल्लामा नेकपा (एमाले)बाट निर्वाचित प्रतिनिधिको बहुमतका आधारमा आइतबार नौ सदस्यीय जिल्ला समन्वय समिति निर्विरोध चयन भएका छन् । समन्वय समितिका प्रमुखमा नेकपा (एमाले)का खड्ग परियार...

