बाढीले कृषिमा तीन अर्ब क्षति

काठमाडौं ०२ भदौ २०७४ /तराईमा आएको बाढीले कृषि क्षेत्रमा करिब ३ अर्ब रुपैयाँबराबरको नोक्सानी गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार बाढीका कारण २...

१६ वर्षपछि बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

मेलम्ची, भदौ२/ मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले बिहीबार पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एकहजार जरिवाना र एकमहिना कैद...

बेल्टारमा सयुक्त विद्यार्थी संगठनले राहत संकलन गर्दै

रमिला बस्नेत उदयपुर ,साउन १/उदयपुरको बेल्टारमा सयुक्त विद्यार्थी संगठनले विपदमा परेकालाई राहत संकलन थालेको छ । देशभरि परेको अविरल वर्षले देशभरका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको कारण उक्त स्थानहरूमा...

राष्ट्रवादी विकासशील अभियान नेपालकाे राहत बितरण शुरू

काठमाण्डाै १साउन०७४/ सामाजीक संजाल फेसबुक बाट स्थापीतहुदै भुकम्प पीडीत  जनताहरूकाे पीडामा सकेकाे सहयाेग पुर्याउदै अएकाे   राष्ट्रवादी विकासशील अभियान नेपालले हालै देशमा अाएकाे बाढीपीडीत हरूकाेलागी  पुर्बी तराइ बाट राहत बितरण...

सहयोग कम प्रचार धेरै -बासुदेब सेढाई

लगातारको झरिकाे कारण अाएकाे बाढिले सिङ्गो तराई जलमग्न भयाे बिगतमा नेपाल भारत बिच भएकाे सम्झौताकाे कारण सिङ्गै तराई डुबानमा पर्दा समेत बाँधकाे ढाेका खाेल्न नसकेका कारण ठुलाे धनजनकाे क्षति भयाे...

उदयपुरको बेल्टारमा पाँच दिने उद्घाेषण र नेतृत्व विकास तालिम सुरु

 रमिला बस्नेत, उदयपुर,भदौ १/उदयपुरको बेल्टारमा महिलाकालागी पाँच दिने उद्घाेषण तथा नेतृत्व विकास तालिम कार्यक्रम संञ्चाल  ।महिलाहरूको क्षमता विकास तथा नेतृत्व विकासका लागि उदयपुरको बेल्टार स्थित अापडाँडाँमा पाँच दिने उद्घघाेषण साथै...

हेटौँडामा राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक शुरु

हेटौँडा, १ भदौ०७४ /राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको बैठक आज हेटौँडामा शुरु भएको छ ।भदौ ४ गतेसम्म सञ्चालन हुने सो बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन, क्षेत्र नं २ मा...

कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु

काठमाडौँ, १ भदौ ०७४/ काठमाडौँको दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ शुरु भएको छ ।प्रत्येक वर्ष भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने सो जात्रामा सहभागी हुन काठमाडौँ तथा आसपास...

राणाले कब्जा गर्न खोज्दा थापा तनावमा

काठमाडौं१भाद्र०७४ /पशुपति शम्शेर राणा समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कब्जाको नीति बनाएपछि आजकाल कमल थापा ठूलो तनावमा छन् ।पहिलो दिन नै राणा समूहले चालीस प्रतिशत केन्द्रीय सदस्य र सांसदहरूको हस्ताक्षर...

दार्चुलाको लेकममा साउने तीहार, दुहुँमा दम्फा र मार्मा क्षेत्रमा गबे तिहार मनाइदै, राक्षस र देउताबीचको प्रतिष्पर्धाको नतिजा बताइने ।।

राम सिह धामी साउन ३२ दार्चुला /दार्चुला जिल्लालाई साँस्कृतिक रुपमा दुहुँ मार्मा लेकम र व्याँस गरी मूख्य चार गर्खाको रुपमा विभाजन गरी भेग अनुसारको संस्कृति मनाईन्छ । दार्चुलाको मार्मा क्षेत्रमा...