कैलालीको खानीडाँडामा बस दुर्घटना दुईको मृत्यु
धनगढी, ५ भदौ । धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका...

