साफ यू–१५ च्याम्पियनशीपः नेपाल भारत संग २-१ पराजीत
काठमाडौँ ११ भदाै ०७४/साफ अन्डर १५ च्याम्पियनशीप फुटवलको आइतबार भएको फाइनल खेलमा नेपाल उपविजेतामा सीमित भएको छ । प्रतियोगिताको फाइनल भारतसँग भएको खेलमा नेपाल २– १ ले पराजित भएकाे छ...
Nepali online news portal site
Nepali online news portal site