“संरक्षित वन्यजन्तु कस्तुरीको वीना सहित मानिस पक्राउ”
काठमाण्डाै ११भदाै०७४/ गंगबु आवास क्षेत्रबाट प्रहरीले कस्तुरीकाे विना सहितकाे तस्कर पक्राउ गरेकाे छ । दुर्लभ वन्यजन्तुको कस्तुरीको वीना विक्री वितरण गर्ने भनी लिएर हिडिरहेको अवस्थामा काठमाण्डाै महानगरपालीका वडा नं.- २६ गंगबु आवास...

