कमल थापालाई जिल्याउदै पशुपति शम्शेरकाे राप्रपा प्रजातान्त्रिक देउवा सरकारमा जाने तयारी
काठमाडौं १६ भदाै०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सदैव सरकारमा सहभागी भएको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।...

