प्रमुख दलहरु भन्छन् – ‘नो भोट’ले झन् गन्जागोल हुन्छ
काठमाण्डाै १७भदाै०७४/ प्रमुख दलका सांसदहरु उम्मेद्वार अस्वीकार गर्ने ‘नो भोट’ पद्धतिको विपक्षमा उभिएका छन् ।लोकतन्त्र संस्थागत नहुँदै उम्मेद्वार अस्वीकार गर्ने प्रावधान राख्दा झन् गन्जागोल हुने उनीहरुको धारणा छ । आजको...

