जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँट , गोलाप्रथाबाट २ लाख ७० हजारले मात्र पाए १० कित्ता शेयर
काठमाडौं २० असोज २०७७ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा विहान १०ः३० बजे भएको बाँडफाँटमा २ लाख ७३ हजार...