दशैंको टीका लगाउने कुन साइत कति बजे !
काठमाण्डाै २२अशाेज०७७/ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निणर्य समितिले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोबास गर्ने नेपालीबाट टीकाको साइत माग भएअनुसार समितिले बिहीबार स्थानीय समयअनुसार नेपालको समय मिल्नेअनुसार...

