कीर्तिमानीद्धारा बेल्टारमा जननिर्वाचिच प्रतिनिधिसँग अन्तरक्रिया
बेल्टार, भदौ २६ / बिभिन्न क्षेत्रसँग सम्बन्धित कार्यमार्फत देशमा कीर्तिमान कायम गर्न सफल युवाहरुको छाता संगठन कीर्तिमानी युवा संघ, नेपाल शाखा बेल्टारले स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । भर्खरै...