नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी अहेबको डाक्टरको लापरवाहीले मृत्यु भएको अस्पत्तालको स्वीकारोक्ती,सहमती नभएसम्म बहिरङ्ग सेवा बन्द हुने

काठमाण्डाै २९भदाै०७४ /नाकको हड्डी बागिंएर अस्पत्ताल पुगेकी गुल्मीकी कमला भट्टराइको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको ओम अस्पत्तालले स्वीकार गरेको छ । गुल्मीको मदाने गाउँपालिका वार्ड नं ४ निवासी ४० बर्षिय...

देश-डा.सुरेन्द्र सिटाैला

[caption id="attachment_12272" align="aligncenter" width="286"] डा.सुरेन्द्र सिटाैला[/caption] देश, ढुङ्गा माटो र जङ्गल , अनि , पहाड र नदीको निशाना भित्र बधिएको , भुगोल मात्र होइन । देश , कतै साडे पसेर...

राँगाबाट मासिक नब्बे हजार कमाइ

कञ्चनपुर, २९ भदौ०७४/ राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ...

सप्तरीको देउरी भरुवामा भारतीय ट्रकको ठक्करबाट एकको मृत्यु

राजविराज, २९ भदौ०७४/राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको देउरी भरुवामा गएराति भारतीय मालबाहक ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–१३ बस्ने १७ वर्षीय प्रमोद यादव रहेको प्रहरीले जनाएको छ...

बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु

बैतडी, २९ भदौ । चाँडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन शुरु गरेको छ । दशैँतिहारको समयमा बढी किनबेच हुने र उपभोक्ता बढी ठगिने भएकाले प्रशासनले अनुगमन बुधबारदेखि...

एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाण्डाै २९ भादाै २०७४/एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले पराजित गरेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १४ औं ओभरमा पुरा...

सातै प्रदेशसहित सिंहदरबारमा पनि कांग्रेसकै सरकार बन्छ: अब ओलीले सुन्ने बानी गर्नुपर्छ- गगन थापा

काठमाण्डाै २९भदाै०७४/  नेता गगन थापा भन्छन्ः हो, काँग्रेस धनीहरुको पार्टी हो त्यसैले सबैलाई धनी बनाउन चाहन्छ तीन चरणमा निर्वाचन गर्न सहज थिएन। कसैलाई सरकारमा राखेर, कसैलाई सरकार बाहिर राखेर, कसैलाई...

मादक पदार्थ सेवन गरी विद्यालय आएका प्रधानाध्यापक प्रहरी फन्दामा

इलाम, २९ भदौ । मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी...

निर्वाचन जित्ने होडमा आचारसंहिता उल्लंघन

गौशाला, २९ भदौ०७४/प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने होडमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा चरम बिन्दुमा पुगेको आचारसंहिता उल्लंघन अझै रोकिएको छैन । प्रचारप्रसार शुरु भएदेखि नै आचारसंहिता...

दोलखामा भाइरल ज्वरोकोे महामारी

दोलखा, २९ भदौ०७४/दोलखाका सरकारी र निजी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढे्का छन् । भाइरल ज्वरोले महामारीको रुप लिएको छ । भाइरल ज्वरोले बूढाबूढी, ससाना केटाकेटीलाई निकै असर पारिरहेको...