गोकर्णेश्वर नगरपालिका–१ मा सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट
काठमाडौँ, ३० भदौ०७४/ महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७०० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको...