मधेसमा माओवादीले खाता खोल्यो
काठमाण्डाै ३ असाेज०७४/ सिरहामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ ।कर्जन्हा नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको हो । वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका हुन्...
Nepali online news portal site
Nepali online news portal site