मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले एमाले नेतृत्व खोजिरहेको छ-महासचिव ईश्वर पोखरेल
काठमाडौँ, ३ असोज०७४/ नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकको विकास तथा आर्थिक समृद्धिका लागि जनताले आफ्नो दलको नेतृत्व खोजिरहेको जिकिर गर्नुभएको छ । टोखा नगरपालिकाअन्तर्गत पार्टीको वडा नं २...

