रौतहटको इशनाथ १ मा कांग्रेस विजयी
राैतहट ३असाेज०७४/ रौतहटको इशनाथ नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेस विजयी भएको छ ।वडाध्यक्षमा नेपाली कांग्रेसका विभु साह निर्वाचित भएका हुन् ।रौतहट जिल्ला लगायत २ नम्बर प्रदेशका ८ जिल्लाका...
Nepali online news portal site
Nepali online news portal site