सरकार सञ्चारमैत्री वातावरण निर्माणमा जुटेको छःसञ्चारमन्त्री बस्नेत
काठमाडौँ, ६ असोज ०७४/ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमैत्री वातावरण निर्माणका लागि सरकार लागिपरेको बताउनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको २१औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...