मैले के नै मागे र ?-डा.सुरेन्द्र सिटाैला
[caption id="attachment_12272" align="aligncenter" width="286"] डा.सुरेन्द्र सिटाैला[/caption] बुढीआमा सिकिस्त हुदा , नजिकै स्वास्थ्य चौकी , लान पाए हुन्थ्यो । घरमा आगो लाग्दा , दमकल छिर्ने , बाटो भए पुग्थ्यो । बाबाको...

