बाम एकताले राजनीतिमा तरंग किन ???-बासुदेब सेढाई
[caption id="attachment_15583" align="alignleft" width="421"] बासुदेब सेढाई[/caption] नयाँ सम्बिधान कार्यनयनकाे प्रकृया अन्तरगत स्थानीय तहकाे निर्वाचन सम्पन्न पश्चात् प्रदेशसभाकाे निर्वाचनमा मुलुक अगाडि बढेको छ । विभिन्न संका र उपसंका बिच देशमा स्थानीय...

