कात्तिक ४ पछि के होला ? सरकार कामचलाउ, संसद् स्वतः विघटन
काठमाण्डाै२२असाेज०७४/ मंसिर १० र २१ गते प्रतिनिधिसभाको चुनाव हुन लागेकाले संवैधानिक व्यवस्थाअनुसार संसद्को आयु कात्तिक ४ गते नै समाप्त हुँदै छ । संसद् नै समाप्त गरेर हुन लागेको निर्वाचन कथंकदाचित...