इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट
काठमाडौं५ असोज २०७४ /लियोनल मेसीको ह्याट्रिकको मद्दतमा इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताका लागि छनोट भएको छ। घरेलु टोली इक्वेडरलाई ३-१ ले पराजित गर्दै अर्जेन्टिनाले रसिया विश्वकपको टिकट पक्का...

