लमजुङबाट दीपक मनाङे प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारमा सिफारिस
लमजुङ २६असाेज०७४/ गुन्डा नाइकेका रुपमा चिनिएका राजीव गुरुङ (दीपक मनाङे) लाई एमाले मनाङले प्रदेशसभाको लागि प्रतक्ष्यतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । मंसीर १० गते हुने पहिलो चरणको चुनावमा उनी...

