सानिमा जनरलको आईपीओ बाँडफाँट हुँदै
काठमाडौं ३० असोज २०७७ । सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड हुँदै छ । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान साढे ८ बजे क्यापिटलको...

