किन खोसियो पोखरेलको रक्षाको जिम्मेवारी ?
काठमाडौँ, २९ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने क्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर यो मन्त्रालय आफ्नै मातहतमा राखेका छन् । प्रधानमन्त्री ओलीका विश्वास...