बडादशैँ शुरुः आज घटस्थापना, शुभ साइत ११ः४६ मा (पूजा बिधी सहित)
काठमाडौँ ०१कार्तीक०७७/ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन...

