काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको बस दुर्घटनामा परी २८ जना घाइते
नवलपरासी, २८ असोज ०७४/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको...

