आज हुने भनिएको नेपाल र हङकङबीच खेल मौसम प्रतिकूल रहेकाले स्थगित
काठमाडौ२९ असोज ०७४/ विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल स्थगित भएको छ । हङकङमा आजको मौसम प्रतिकूल रहेकाले खेल स्थगित गरिएको हो । यो खेल...
Nepali online news portal site
Nepali online news portal site