एमालेबाट २४ जिल्लामा उम्मेदवारी टुङ्गो
काठमाडौँ, ४ कात्तिक०७४/ नेकपा (एमाले) स्थायी कमिटीको शुक्रबारको ८८ औंँ बैठकले पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी...

