सर्वोच्च द्वारा आइजिपी अर्यालविरुद्धको अवहेलना मुद्दा स्थगित
काठमाडौं ८कार्तिक०७४/ ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला सुनाए पनि लामो समयदेखि फरार माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न माग गर्दै दर्ता भएको अवहेलना मुद्दा सर्वोच्च अदालतलेनै स्थगित गराएको छ। प्रहरी महानिरीक्षक...