युवा संघ र वाइसिएलको संयुक्त निर्वाचन परिचालन समिति
काठमाडौँ, १० कात्तिक०७४/ पार्टी एकताको लक्ष्यसहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकटका युवा संगठनले तीन हजार एक सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेका छन् ।...