माओवादी केन्द्रद्वारा ढुंगेलको रिहाइ माग

काठमाडौँ, १४ कात्तिक०७४/ नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, “द्वन्द्वकालीन...

बालकृष्ण ढुंगेललाइ डिल्लीबजार कारागार चलान

काठमाडौं१४कार्तिक०७४/   जिल्ला अदालत काठमाडौंले पूर्व सांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारमा थुनामा राख्न आदेश दिएको छ । अदालतको आदेससँगै ढुंगेललाई कारागार चलान गरिएको बताइएको छ ।मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले...

नेपाल कीर्गिस्तानसँग २–० गोल अन्तरले पराजित

काठमाडौँ, १४ कात्तिक०७४/ एएफसी १९ वर्षमुनि (यु–१९) च्याम्पियनसिप–२०१८ छनोट प्रतियोगिताको पहिलो खेलमा नपाल किर्र्गिस्तानसँग पराजित भएको छ । कीर्गिस्तानको बिस्केकस्थित डोलेन ओमुरजाकोभ स्टेडियममा आज भएको खेलमा नेपाल घरेलु टोलीसँग २–०...

जन्मकैदको सजाय पाएका माओवादी नेता ढुंगेल पक्राउ

काठमाडौं १४ कात्तिक ०७४ / हत्या अभियोगमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या गरेको आरोपमा सर्वोच्चले उनलाई सर्वस्वसहित...

क्रिमश डे लाई राष्ट्रिय पर्व घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

काठमाडौं १४कार्तिक०७४/प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिशमसलाई राष्ट्रिय पर्व घोषणा गरि सार्वजनिक विदा दिने र देशभर समाधिस्थलको व्यवस्था मिलाउने प्रतिवद्धता जनाएका छन् । सोमबार ख्रीष्टियन महासंघ नेपाल नेतृत्वको टोलीको ज्ञापन पत्र बुझ्दै...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, १४ कात्तिक०७४/ मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५...

सांसद विकास कोषको ६७ जिल्लाको रकम रोक्का

काठमाडौं १४कात्तिक ०७४/ मुलुकका ६७ जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम रोक्का भइसकेको छ । निर्वाचन आयोगले यही कात्तिक १२ गते सांसद विकास कोषका...

उदयपुरमा जग्गाकाे बिबादले भाइले दाजुको खुकुरी प्रहार गरी हत्या

गाईघाट, उदयपुर, १४ कात्तिक०७४/ उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार...

आचारसंहिता विपरीत मतदाता ओसार्न जहाज चार्टर

 काठमाण्डाै१४कार्तिक०७४/ निर्वाचन आचारसंहिताको दफा ५ खण्ड (ख) ले मोटरबाटो नभएका जिल्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवारले चुनाव प्रचारप्रसारका लागि चारवटा घोडा प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । सोही दफाअनुसार प्रदेशसभा सदस्य...

निर्वाचन रोक्न सर्वोच्चमा मुद्दैमुद्दा: यस्ता छन् तीन ‘रिट’

काठमाण्डाै १४कार्तिक०७४/ निर्वाचन रोकिनुपर्ने मागसहित दर्ता भएका पुराना मुद्दा थाती रहेकै अवस्थामा समानुपातिक निर्वाचनका लागि एउटै मतपत्र छाप्ने कार्य गैरकानुनी रहेको प्रश्न उठाउँदै बदर गर्न मागसहित सोमबार सर्वोच्च अदालतमा फेरि...