रुपन्देहीमा २५० जनाभन्दा बढीेको उम्मेदवारी
बुटवल, १६ कात्तिक०७४/ आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज रुपन्देहीमा उत्साहपूर्णरुपमा मनोनय दर्ता भएको छ । पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीमा प्रतिनिधि...

