सर्लाहीस्थित मालपोतका नासु घुस लिँदैगर्दा रंगेहात पक्राउ
महोत्तरी१५ कार्तिक०७४/ सर्लाही हरिवन मालपोतका नासु ईश्वरीप्रसाद दाहाल लार्इ सेवाग्राहीसँग घुस लीदा लिदै रंगेहात पक्राउ गरीएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको सम्पर्क कार्यालयबाट खटिएको टोलीले ५ हजार रुपैयाँ घुस लिँदै...

