संसद्का विशिष्टबाटै अझै फिर्ता भएन गाडी

काठमाडौँ २४कात्तिक ०७४/ रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ । तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् । तत्कालीन...

त्रिपुरेश्वरमा आगलागी एक जनाकाे   मृत्यु

काठमाडौँ, २३ कात्तिक ०७४/ आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा आज साँझ भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आगलागीमा...

काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुन्छः मन्त्री बस्नेत

काठमाडौँ, २३ कात्तिक ०७४/ सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले निर्वाचनमा नेपाली काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका–५ मा आज प्रचारप्रसारका क्रममा उहाँले भन्नुभयो– “संविधान कार्यान्वयन...

स्वदेशमै टर्कीपालन गरी आयआर्जन

कपिलवस्तु, २३ कात्तिक ०७४/ कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् । बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको...

ठूलो गाडीको लाइसेन्स नखुल्दा दक्ष चालक उत्पादन हुन सकेन

काठमाडौं २३कार्तिक ०७४/लामो समयदेखि ठूलो गाडी (ट्रक, डोजर, लोडर, बस) लगायतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नखुल्दा दक्ष चालक उत्पादन हुन सकेको छैन । सरकारले चार वर्षदेखि ठूलो गाडीका लागि सवारी...

चुनावपछि वाम गठबन्धन समाप्त हुन्छःकेन्द्रीय सदस्य बडू

दार्चुला, २३ कात्तिक ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने बताउनुभएको छ । ...

हिन्दु राष्ट्र पुनर्स्थापना र विकास मुख्य एजेन्डा सहित नेपाल जनता पार्टीको घोषणा पत्र सार्वजनिक

झापा २३ कार्तिक०७४/ एकात्म मानववाद–साँस्कृतिक राष्ट्रवादलाई आफ्नो मूल दर्शन बनाएको नेपाल जनता पार्टीले प्रदेश नं.१ मा हिन्दुराष्ट्र पुनर्स्थापना संकल्पसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । झापा, भद्रपुर स्थित प्रदेश पार्टी...

नेपाल प्रजा परिषद र नेकपा एमाले बिच एकीकरण

काठमाण्डाै २३कार्तिक०७४/ नेपाल प्रजा परिषद र एमाले विच अाज बिधीवत  एकीकरण भएकाे छ ।राणा कालमा टंकप्रसाद आचार्य लगायतको अगुवाईमा बि सं १९९३मा  स्थापना भएको    नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टि  तथा ...

कर्मचारी मताधिकार विवाद : आन्दोलनको चेतावनी

काठमाडौ, २३ कार्तिक०७४/ प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका...

कसले कति सिट जित्ला? यस्तो छ दलहरुको दाबी

  काठमाडौं२३ कात्तिक २०७४ / प्रमुख दलहरूले आन्तरिक रूपमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफूले जित्ने सिट संख्याबारे आकलन गर्न थालेका छन्। दुई चरणमा गरी प्रतिनिधिसभातर्फ १६५ क्षेत्रमा निर्वाचन हुँदै छ। प्रमुख...