अर्थले १६ हजार रोक्दा पीडितले ५२ लाख पाएनन्
काठमाण्डाै२६कार्तिक०७४/अर्थ मन्त्रालयले १६ हजार रुपैयाँको भुक्तानी नगर्दा बैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका आठ जनाका आफन्त ५२ लाख रुपैयाँ पाउनबनट बञ्चित भएका छन् । आजको नागरिकमा रुद्र खड्काले लेखेका छन् ।...

