आज दशैं टीकाको तेस्रो दिन, मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी
काठमाडौँ१२कार्तिक०७७- बुधबार बडादशैंको टीकाको तेस्रो दिन पनि बिहानैदेखि मान्यजनबाट टीका ग्रहण गर्ने क्रम जारी रहेको छ। दशमीको दिनदेखि सुरु भएको टीका ग्रहण आज पनि निरन्तर रहेको छ। परिवारजन तथा आफन्तकहाँ...