असहमति-तीर्थराज अधिकारी
तिम्राझैँ भ्रमको खेती गर्दै म हिँड्न सक्दिनँ । दम्भले मुठ्ठी उठाउँदै हड्डीका हबेलीमाथि मुस्काउन सक्दिनँ । रगत लत्पतिएका हातहरूले परेवा समाउँदै शान्तिको गीत गाउन सक्दिनँ । म त वेदनाले छिटै...
Nepali online news portal site
Nepali online news portal site