सोमबार सुनको मूल्य प्रतितोला ९५ हजार पुगेको छ।
काठमाडौं, कात्तिक १७ आज चाँदीको मूल्य तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Nepali online news portal site
Nepali online news portal site